नियम ३५
प्रसूति बिदा
: गर्भवती महिला कामदार वा कर्मचारीले प्रसूतिको अघि वा पछि गरी जम्मा ४५ दिन सम्मको पूरा तलबी प्रसूति बिदा पाउनेछ । यस्तो प्रसूति बिदा तमाम सेवा अवधि भरमा दुई पटक सम्मलाई मात्र लिन पउनेछ । तर दुई पटक प्रसूति बिदा लिईसकेका गर्भवती महिला
कामदार वा कर्मचारीको दुई बच्चा जिवित नरहे पुन प्रसुति बिदा पाउन सक्नेछ ।
कामदार वा कर्मचारीको दुई बच्चा जिवित नरहे पुन प्रसुति बिदा पाउन सक्नेछ ।